Tuesday, 14 April 2020

नेपाल सरकारका विभागहरु

Get a quick link for Departments of Nepal.

नेपाल सरकारका सबै विभागहरुको web address एकैठाउँमा पाउनुहोस् ।

  1. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय 
  2. अर्थ मन्त्रालय 
  3. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय 
  4. उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय 
  5. कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय 
  6. कृषि तथा पशुपन्छी विकास मन्त्रालय 
  7. खानेपानी मन्त्रालय 
  8. गृह मन्त्रालय 
  9. परराष्ट्र मन्त्रालय 
  10. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय 
  11. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय 
  12. महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय 
  13. युवा तथा खेलकुद मन्त्रालय 
  14. रक्षा मन्त्रालय 
  15. वन तथा वातावरण मन्त्रालय 
  16. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रलय 
  17. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय 
  18. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय 
  19. सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय 
  20. सञ्चार तथा सूचना प्रविधि मन्त्रालय 
  21. शहरी विकास मन्त्रालय 
  22. स्वास्थ्य तथा जनसंख्या मन्त्रालय 
सबै विभागहरुकाे web address उपलव्ध हुन नसकेको कारणले नाम मात्र उल्लेख गरिएको छ । सबै विभागको विवरण यहाँ समावेस नभएको पनि हुन सक्छ । कृपया Comment गरेर सहयोग गरिदिनुहुन अनुरोध गर्दछु ।

No comments:

Post a Comment

NEWS Link Post.

सबै समाचार एकै ठाउँमा ।

अद्याबधिक समाचार सबैको अधिकार हो । सोहि अधिकार प्रयोग गर्न सम्बन्धित समाचार पत्र र अनलाइन पत्रीकाका लिङ्कहरुमा थिच्नुहोस् ‍। ...